| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
वंशजको आधारमा |
|||||||||||||
|
अनुसूची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायवाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम । आमा र बाबु वा आफ्ना वंशज तर्फका तीन पुस्ता भित्रका नातेदारका नागरिकताका प्रमाणपत्र । जन्मदर्ताको प्रमाणपत्र / शैक्षिक योग्यताका प्रमाणपत्र । सनाखतको लागि एकाघरका अभिभावक । स्पष्ट मुखाकृति - दुवै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको स्तरीय फोटो । विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ताको प्रमाणपत्र समेत । |
आवश्यक कागजातहरु संलग्न राखी कोठा नं. ३ मा पेश गर्ने । |
||||||||||||
| 2 |
वंशजको आधारमा नागरिकता |
|||||||||||||
|
अनुसूची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम । आमा र बाबु वा आफ्नो बंशज तर्फका तीन पुस्ता भित्रका नातेदारको नागरिकताका प्रमाणपत्र । जन्मदर्ताको प्रमाणपत्र÷शैक्षिक योग्यताको प्रमाणपत्र । सनाखतको लागि एकाघरका अभिभावक । स्पष्ट मुखाकृति (दुवैकान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति । विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ताको प्रमाणपत्र समेत । |
|
||||||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय , जोगबुढा, डडेल्धुरा .